अहिलेकै संरचनामा संस्था चल्दैन: डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले वर्तमान संरचनाले संस्था चल्न नसक्ने बताएका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघ यूकेको ११ औँ साधारणसभालाई आइतवार अल्डरशटमा सम्बोधन गर्दै संघ अहिलेको संरचनाले चल्न नसक्ने भन्दै बदल्नुपर्ने बिचार व्यक्त गरे । उनले आँफै सदस्यता दिने आफै निर्वाचन लड्ने र नेता बन्दा पैसा हुने मात्रै … Continue reading अहिलेकै संरचनामा संस्था चल्दैन: डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)